काठमाडौँ, ६ वैशाख । लुम्बिनी प्रदेशमा दुई मन्त्रीले दिए राजीनामा दिनुभएको छ ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँहरुले राजिनामा दिनुभएको हो ।
राजिनामा दिनुहुनेमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल रहनुभएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर