काठमाडौं, १० माघ । नयाँ बानेश्वरमा एक युवकले आज दिउसो आत्मदाहको प्रयास गरेका छन्।
इलामको पञ्चकन्या निवासी प्रेम आचार्यले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले वताउनु भएको छ ।

ती युवकलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको प्रवक्ता मैनालीले बताउनुभएको छ
सो आत्मदाह गर्नुपर्ने कारण बारे अनुसन्धान भइरहेको कुरा मैनालीले वताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर