सिन्धुपाल्ञ्चोक, १४ मङ्सिर । यही मङ्सिर २७ गतेसम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने भएको छ ।

उक्त कुरा आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री उमाकान्त चौधरीले बताउनुभएको हो ।

गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर