काठमाडौं, ८ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस समयावधिमा एक जना संक्रमितको ज्यान गएको छ ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १२८३ पुगेको मत्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर