काठमाडौं, ४ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको छ।

अहिले सक्रिय संक्रमितको संख्या १६१९ जना छ भने १६० जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर