काठमाडौं, ३ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४८८ जनाको पीसीआर परीक्षणबाट ७५ र १४३६ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा १६५ जना सङ्क्रमित विसेक भएका छन् ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १७४० जना रहेको मन्त्रालयले जाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर