काठमाडौं, २७ साउन । पछिल्लो चौविस घण्टामा पीिसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२९० पीसीआर परिक्षण गर्दा ४१९ र २४२२ एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण पुष्टि भएको छ ।

सोही समयावधिमा २ जना संक्रमितको ज्यान गएको छ भने ५११ जना विसेक भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या ५७७५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर