काठमाडौं, २० साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९१ जनामा परीक्षण गर्दा सो संख्या पुष्टि भएको हो।

सोही समयावधिमा ३७० संक्रमित विसेक भएका छन् भने १ जनाको ज्यान गएको छ।

अहिले ५७६९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर