काठमाडौँ, १८ साउन । पछिल्लो चौविस घण्टामा ५४१५ जनाको पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७६२ पीसीआर परीक्षणमा गर्दा ५०९ र २६५३ एन्टिजेन परीक्षण गर्दा ३०५ जना संक्रमित पुष्टि भएको हो ।
सोही समयावधिमा २९९ जना संक्रमित विसेक भएका छन् भने सक्रिय संक्रमितको संख्या ५१४४ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर