काठमाडौं, ३० वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११४८ जनाको पिसिआर र २८९ जनामा एन्टिजेन परिक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा १६ जना संक्रमित विसेक भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १६४ जना रहेको मन्त्रालयले जाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर