काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा आज मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।