काठमाडौं, २८ भदौ । पछिल्लो चौविस घण्टामाा कोरोना भाइरस संक्रमणबाट १६ जनाको ज्यान गएको छ ।

सोही समयावधिमा पीसीआर र एन्टीजेन परिक्षण गर्दा थप १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो चौविस घन्टामा १२६० जना कोरोनाबाट विसेक भएका छन्।
अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर