काठमडौ, २३ भदौ । नेकपा एमालेको अवरोधका कारण संसद वैठक पुनः १५ मिनेटका लागि स्थगन भएको छ ।

एमालेका सांसदहरुले पहिलो वैठक स्थगन पछि भएको दोस्रो वैठकमा पनि नारावाजी गरी वेठक संचालनमा अवरोध पुर्याएका कारण सभामुखले वैठक स्थगन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर