काठमाडौ, २३ भदौ । नेकपा एमाले आज वसेको संसद वैठक अवरुध्द गरेको छ ।
पार्टीले कारबाही गरेका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको जिरोधमा बैठक अवरुद्ध गरेको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर सभामुख विरुद्ध नाराबाजी गरेका थिए । ।
एमाले सांसदले नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि वैठक स्थगित गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर