काठमाडौ, १ भदौ । शेरवहादर देउवाको नेतृत्वमा वनेको संयुक्त सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको छ ।
मन्त्रिपरिषद् को आज वसेको बैठकको निर्णय वमोजिम सो ल्याएको हो ।
सो अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान रहेको छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि
केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर