बुटवल, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले सो प्रस्ताव दर्ता गराएको हो ।

उक्त दलले मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी निवेदन दिएका छन्  ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर