काडमाण्डौ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यकाएक समारोह वीच शुभारम्भ गर्नुभएको छ ।
जोन्सन एन्ड जोन्सनको उक्त खोप लगाउने कार्यको अर्थोपेडिक अस्पताल जोरपाटीबाट शुभारम्भ भएको हो ।
समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको पनि सहभागिता थियो ।

उक्त खोप त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका केन्द्रबाट पनि लगाउन सुरु गरिएको छ।

समारोहमा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको प्रमुख प्राथमिकता खोप भएको बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर