काठमाडौ, २१ असोज । नेकपा (एमाले) केन्द्रिय कमिटीका सदस्य भानुभक्त जोशीले सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभएको छ ।
उहाँले पछिल्लो समय पार्टीमा पुनः आग्रह पूर्वाग्रह यथावत रहेको र एमालेको नीति र सिद्धान्त उचित नभएकोले राजीनामा दिनुपरेको वताउनुभएको छ ।
नेता जोशीलाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर