काठमाडौं, १० असोज । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजी र मन्त्रिपरिषद विस्तारबारे तत्काल निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुको सहभागिता थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर