काठमाडौँ, २३ भदौ । प्रतिनिधिसभाको आज बसेको तेस्रो बैठकमा
राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरिएको छ ।

सरकारले एमाले अवरोधकाबीच सो अध्यादेश पेस गरेको हो । बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखको आदेश वमोजिम गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गर्नुभएको हो ।
त्यसपछि सभामुखले प्रतिनिधिसभाको अर्को बैठक २५ गते तोक्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर