काठमाडौं, २ साउन । महन्थ ठाकुर पक्षमा रहेका जनता समाजवादी पार्टी (जसपा)का चार सांसद उपेन्द्र यादवको पक्षमा लागेका छन् ।
पार्टी कार्यालय, बालकुमारीमा भएको संसदीय दलको बैठकमा उनीहरु सहभागिता रहेका छन् । सहभागी सासंदहरुमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल छन् ।