काठमाडौ, १० फागुन । नेकपा प्रचण्ड–माधव नेपाल निकट विध्यार्थी संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री केपी ओलीको पुतलामा जुत्ता प्रहार गरेर प्रतिगमनको विरोध प्रदर्शन गरेका छन् ।
नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले सो प्रदर्शन गरेका हुन ।
सो प्रदर्शनमा प्रतिमगन मुर्दावाद लगायतका नारा लगाइएको थियो ।